विप्लव नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गर्दै

 ग्लोबल टिभि      बिहिबार, माघ २९, २०७७      0

रणनीतिक मोर्चामा आबद्ध प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दै छन् ।

मोर्चाले आज मध्याह्न काठमाडौंको कमलादीमा घोषणासभा गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै उनले संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *