ग्लोवल टि.भी.
बिहिबार, माघ २९, २०७७
0
नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि पक्राउ गर्न उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पहिले सादा पोशाकमा प्रहरी पुगे पनि अहिले त्यहाँ दंगा प्रहरी पुगेका छन्।
शंखमुलस्थित झाँक्रीको निवासअगाडि अहिले नेकपा कार्यकर्ताले नाराबाजी सहित पश्रर्दन भैरहेको छ ।
Post Views: 575
Leave a Reply