ग्लोबल टिभि
बिहिबार, माघ २९, २०७७
0
नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि पक्राउ गर्न उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पहिले सादा पोशाकमा प्रहरी पुगे पनि अहिले त्यहाँ दंगा प्रहरी पुगेका छन्।
शंखमुलस्थित झाँक्रीको निवासअगाडि अहिले नेकपा कार्यकर्ताले नाराबाजी सहित पश्रर्दन गरिरहेका छन्। प्रदर्शनकारीहरुले “प्रतिगमन मुर्दवाद , सक्छस भने गोली ठोक”, जस्ता नारा लगाएर प्रदर्शन गरीरहेका छन् ।
Post Views: 683
Leave a Reply