झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी

 ग्लोवल टि.भी.      बिहिबार, माघ २९, २०७७      0

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि बोलाएको महानगरीय अपराध महाशाखाका प्रहरीले जनाएको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *