झाँक्रीलाई ओलीको सरपराइज गिफ्ट (भिडियो सहित)

 ग्लोवल टि.भी.      बिहिबार, माघ २९, २०७७      0

सरकारले नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई वैवाहिक वर्ष गाँठकै दिन गिरफ्तारीको उपहार दिएको छ ।

एघार वर्ष अघि आजकै दिन पशुपति पुरीसंग वैवाहिक जिवनमा वाधिएकी नेतृ झाँक्रीले फेसवुकमा तस्वीर पोष्ट गर्नु र प्रहरी गिरफ्तारीका लागि उनको शंखमुल स्थित निवास पुग्नु संयोगले झण्डै उही समय परेको छ ।

केही दिन अघि गोर्खामा आयोजित कार्यक्रममा राष्ट्रपति विरुष्ट्र अभिव्यक्ति दिएको आरोपमा उनलाई आज अपरान्ह्र निवासवाटै पक्राउ गरिएको हो । झाँक्रीलाई प्रहरीले थमाएको पूर्जी अनुसारको कसुर प्रमाणित भएमा उनलाई सात वर्ष कैद र सत्तरी हजार जरिवाना वा दुवै सजाय हुन सक्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *