प्रधानमन्त्रीको आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियोः प्रचण्ड

 ग्लोवल टि.भी.      बिहिबार, माघ २९, २०७७      0

पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

उनको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *