अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेलाई सरकारले तर्साउन खोज्यो : गगन थापा

 ग्लोवल टि.भी.      बिहिबार, माघ २९, २०७७      0

नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले तर्साउन खोजेको बताएका छन् ।

नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले टिप्पणी गरेका छन् । सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *