ग्लोबल टिभि
बिहिबार, माघ २९, २०७७
0
नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले तर्साउन खोजेको बताएका छन् ।
नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले टिप्पणी गरेका छन् । सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् ।
Post Views: 655
Leave a Reply