झाँक्री लाई भेट्न नेताहरु अपराध महाशाखामा पुगे

 ग्लोबल टिभि      बिहिबार, माघ २९, २०७७      0

नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री लाई भेट्न नेताहरु अपराध महाशाखामा पुगेका छन् । नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई महाशाखामा पुगेका छन् ।

बिहीबार दिउँसो झाँक्री पक्राउ गरेर महाशाखामा लगेपछि नेताहरु उनलाई भेट्न पुगेका हुन् ।

नेताहरु श्रेष्ठ र भट्टराईले नेतृ झाँक्रीको पक्राउको विषयमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरेका छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *