नेतृ झाँक्रीलाई नेकपा नेताहरुले जिम्मा लिएनन्, प्रहरीले भन्यो घरमै लगेर छोडिदिन्छौं

 ग्लोवल टि.भी.      बिहिबार, माघ २९, २०७७      0

काठमाडौं । पक्राउ परेकी नेकपा नेतृ रामकुमार झाँक्रीलाई जिम्मा लिन प्रहरीले नेकपा नेताहरुसँग आग्रह गरेको छ ।

तर नेकपा नेताहरु कसैले पनि जिम्मा लिन नसक्ने बताएपछि अपराध महाशाखाका प्रमुख दीपक थापाले घरमै लगेर छाडिदिने चेतावनी दिएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । झाँक्रीलाई भेट्न पुगेका पाण्डेले बाहिरिँदै पत्रकारहरुसँग कुरा गर्दै के कारणले पक्राउ गरेको हो र अहिले किन जिम्मा लिने ? भनि प्रहरीलाई जवाफ दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *