ग्लोवल टि.भी.
शनिबार, फाल्गुन १, २०७७
0

कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले कांग्रेसको आन्दोलन कम्युनिष्ट कुशासनको बिरुद्दमा रहेको बताएका छन्।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालीका वडा समितिद्वारा आयोजित अन्तरक्रीया कार्यत्रममा बोल्दै डा.महतले कांग्रेसको आन्दोलन कम्युनिष्ट कुशासनको बिरुद्दमा रहेको बताएका हुन् ।

Leave a Reply