ग्लोबल टिभि
0
नेकपा केपी ओली समूहले बुटवलमा जुलुस निकालेको छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली केही समय अगाडि हेलिकप्टरमार्फत प्रदेश प्रहरी तालिम केन्द्रमा अवतरण गरेका छन्। सभास्थलमा भने अझै आइपुगेका छैनन्। अहिले प्रदेश स्तरीय र रुपन्देहीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेकपाका नेताहरूले सम्बोधन गरिरहेका छन्।
रुपन्देहीका विभिन्न स्थान र छिमेकी जिल्लाहरूबाट सभामा सहभागी हुन आउने क्रम जारी छ।
बुटवल आउने चारैतर्फका नाकाहरू जुलुसले जाम भएका छन्।
Post Views: 1,281
Leave a Reply