भोलिको प्रदर्शन व्यापक बनाउन देउवाको अपिल (विज्ञप्ति सहित)

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २, २०७७      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोली हुने विरोध प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्वमा कांग्रेसले सोमबार देशभर प्रदर्शन र सभा गर्न लागेको हो ।

संविधानमा भएको व्यवस्था प्रतिकुल जनभावना विपरीतको कार्य विरुद्व कांग्रेस एकमतका साथ आन्दोलनमा जान लागेको बताएका हुन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *