ग्लोबल टिभि
0
नेपालमा आइतबार थप १ सय ४ जनामा कोरोना पुष्टि भएको छ ।
यो सङ्ख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ । त्यस्तै थप १ सय ३१ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म नेपालमा दुई लाख ६९ हजार ६० जनाले कोरोना जितेका छन् । कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालस्म्म कोरोनाका कारण दुई हजार ५४ जनाको ज्यान गएको छ । हाल नेपालमा १ हजार ६ सय ४ जना आइशोलेशनमा र ७९ जना क्वारेन्टाईनमा छन् ।
हालसम्म नेपालमा २१ लाख १७ हजार ५० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
Post Views: 1,066
Leave a Reply