प्रदेश २ का प्रदेश प्रमुख राष्ट्रपतिद्वारा बरखास्त

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन ७, २०७७      0

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बरखास्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कतिपयले यसलाई नेकपाको बिवादका रुपमा पनि लिएका छन् । परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *