ग्लोबल टिभि
0
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बरखास्त गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
कतिपयले यसलाई नेकपाको बिवादका रुपमा पनि लिएका छन् । परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्।
Post Views: 1,099
Leave a Reply