ग्लोबल टिभि
0
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवि भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।
Post Views: 1,390
Leave a Reply