प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजक: कांग्रेस (बिज्ञप्ति सहित)

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन ८, २०७७      0

प्रदेश २ को प्रमुख बर्खास्ती र नियुक्ति प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।  प्रवक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ति जारी गरि  भनेका छन्, ‘‍निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’  राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश २ को प्रमुखमा तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकि थिइन् l

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *