ग्लोबल टिभि
0
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर र वैद्यले छाँडेपछि झाँक्रीको पछि लागेको भन्दै पुष्पकमल दाहाललाई व्यंग्य गरेका छन् ।
विराटनगरपमा भएको आफू नेतृत्वको नेकपाको समूहको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहालको आलोचना गरेका हुन् । केही मान्छे भ्रम फिँजाउन लागि पारेको ओलीको आरोप छ । भ्रमबाट मुक्त भएर दाहाल– नेपाल समूहमा आवद्ध नेताहरु फेरी आफ्नै समूहमा फर्किन थालेको ओलीको दाबी छ ।
आफ्नो सरकारले देशलाई विकासको गतिमा अघि बढाएको प्रधानमन्त्री ओलीको दाबी छ ।
Post Views: 1,205
Leave a Reply