नेतालाई राजा हुने इच्छा जाग्यो – अधिवक्ता न्यौपाने

 ग्लोबल टिभि           0

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता न्यौपानेले नेताहरुको व्यवहारका कारण नेपाली जनता अहिलेको व्यवस्थाको विरुद्धमा उत्रन सक्ने खतरा रहेको बताएका छन् ।

उनले संसद पुर्नस्थापना गर्नु यो व्यवस्थाको अन्त्यतर्फ जानु भएको पनि बताएका हुन् । अहिलेका नेताहरुलाई राजा हुने इच्छा जागेको उनको भनाइ रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *