ग्लोबल टिभि
सोमवार, फाल्गुन १०, २०७७
0
नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । दाहाल–नेपाल समूहले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ । ओली र दाहाल–नेपाल समूह गरी दुईसमूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन् ।
यो समूहका पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ ।
सूची हेर्नुहोस:
Post Views: 1,272
Leave a Reply