प्रधानसेनापति र प्रधानन्यायाधीश बीच भेटवार्ता

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १०, २०७७      0

प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेका छन् ।

प्रधानसेनापति थापा सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका हुन्।
अदालतमा थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *