दोलखामा अध्यक्षको जिम्मेवारीमा दाहाल र सचिव पाण्डे

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १०, २०७७      0

डम्बर चौलागाई ,दोलखा ।

नेकपाका दाहाल -नेपाल समूहले दोलखामा अध्यक्षको जिम्मेवारी भीम दहाल र सचिवमा गोपाल पाण्डेलाई दिएको छ।

राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि दाहाल -नेपाल समूहले दोलखा सहित ६८ जिल्लामा अध्यक्ष र सचिबको टुंगो लगाएको छ ।

३५ जिल्लामा पूर्व माओवादी र ३३ जिल्लामा एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएका छन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *