मन्त्रिपरिषद् बैठक आज बस्दै

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बिहान १० बजे बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। बैठक अघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउने तयारी गरिएको छ।

सोमबार प्रधानसेनापति र प्रधानसेनापतिबिचको ‘विवादास्पद’ भेटपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *