जन्मदिनमा ओलीलाई सरप्राइज

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिनमा संसद पुर्नस्थापनाको पक्षमा फैसला आउनु संयोग बनेको छ ।

आज बालुवाटार स्थित सरकारी निवासमा जन्मदिन मनाएको केही घण्टामा नै सर्वोच्च अदातलबाट प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला आएको हो । बैशाखमा जसरी पनि निर्वाचन गराउने भन्दै देश दौडाहमा गएका ओलीलाई प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सरप्राइज जस्तै भएको छ । आजकै दिन ओली ६९ औं वर्षमा प्रवेश गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *