ग्लोबल टिभि
0
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिनमा संसद पुर्नस्थापनाको पक्षमा फैसला आउनु संयोग बनेको छ ।
आज बालुवाटार स्थित सरकारी निवासमा जन्मदिन मनाएको केही घण्टामा नै सर्वोच्च अदातलबाट प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला आएको हो । बैशाखमा जसरी पनि निर्वाचन गराउने भन्दै देश दौडाहमा गएका ओलीलाई प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सरप्राइज जस्तै भएको छ । आजकै दिन ओली ६९ औं वर्षमा प्रवेश गरेका छन् ।
Post Views: 1,234
Leave a Reply