#BREAKING : संसद पुनर्स्थापनाको पक्षमा दिएको सर्वोच्च अदालतको फैसला स्वागत गछौं– सभापति देउवा

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा दिएको सर्वोच्च अदालतको फैसलालाई नेपाली काँग्रेसले स्वागत गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले संसद पुर्नस्थापना गर्ने अदालतको फैसला एतिहासिक बताउँदै काँग्रेसले स्वागत गर्नु भएको हो । ग्लोबल टेलिभिजनसंग कुरा गर्दै देउवाले सर्वोच्च अदालतबाट संविधानको रक्षा भएको बताउनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *