ग्लोबल टिभि
0
प्रतिनिधिसभा पुर्नस्थापना पछि मुलुक चुनावको संकटवाट मुक्त भएको छ । आगामी बैसाख १७ र २७ गते तय भएको निर्वाचनको मिति सर्वोच्च अदालतको फैसलासंगै निष्कृय बनेको छ । अधिवक्ताओमप्रकाश अर्यालका अनुसार अव मुलुकको राजनीतिमा तीन विकल्प देखिएका छन।
पहिलो विकल्प : प्रधानमन्त्रीले संसद बोलाउनु पर्छ ।
दोस्रो विकल्प : प्रधामन्त्रीले संसद नबोलाए एक चौथाई सांसदले राष्ट्रपति समक्ष संसद बोलाउन माग गर्ने ।
तेसा्र विकल्प : संसद सुचारु भएपछि प्रधानमन्त्रीमाथी अविश्वशको प्रस्ताव दर्ता ।
Post Views: 1,083
Leave a Reply