संसद पुनर्स्थापना पछिका तीन विकल्प

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

प्रतिनिधिसभा पुर्नस्थापना पछि मुलुक चुनावको संकटवाट मुक्त भएको छ । आगामी बैसाख १७ र २७ गते तय भएको निर्वाचनको मिति सर्वोच्च अदालतको फैसलासंगै निष्कृय बनेको छ । अधिवक्ताओमप्रकाश अर्यालका अनुसार अव मुलुकको राजनीतिमा तीन विकल्प देखिएका छन।

पहिलो विकल्प : प्रधानमन्त्रीले संसद बोलाउनु पर्छ ।
दोस्रो विकल्प : प्रधामन्त्रीले संसद नबोलाए एक चौथाई सांसदले राष्ट्रपति समक्ष संसद बोलाउन माग गर्ने ।
तेसा्र विकल्प : संसद सुचारु भएपछि प्रधानमन्त्रीमाथी अविश्वशको प्रस्ताव दर्ता ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *