नेकपा ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीसमूह नेकपाको स्थायी कमिटी बैठक बुधबार बालुवाटारमा बस्दैछ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले ग्लोवललाई जानकारी दिए ।

बुधबारको बैठकले पार्टीको भावी रणनीति तय गर्ने थापाले बताए । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *