ग्लोवल टि.भी.
बुधबार, फाल्गुन १२, २०७७
0

पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीसमूह नेकपाको स्थायी कमिटी बैठक बुधबार बालुवाटारमा बस्दैछ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले ग्लोवललाई जानकारी दिए ।
बुधबारको बैठकले पार्टीको भावी रणनीति तय गर्ने थापाले बताए । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

Leave a Reply