ग्लोवल टि.भी.
बुधबार, फाल्गुन १२, २०७७
0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलण्ठ पुगेका नेकपा(दाहाल–नेपाल) पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल फर्किएका छन् ।
चितवनबाट काठमाडौं उत्रिए लगत्तै देउवालाई भेट्न उनकै निवास पुगेका अध्यक्षद्वय दाहाल– नेपालले प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक घट्ना क्रम्का बिषयमा छलफल गरेको स्रोतको भनाइ छ । देउवालाई भेट्न दाहाल–नेपाल करिब सवा एक जबे देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

Leave a Reply