देउवा भेट्न बुढालिनकण्ठ पुगेका दाहाल नेपाल फर्किए

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलण्ठ पुगेका नेकपा(दाहाल–नेपाल) पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल फर्किएका छन् ।

चितवनबाट काठमाडौं उत्रिए लगत्तै देउवालाई भेट्न उनकै निवास पुगेका अध्यक्षद्वय दाहाल– नेपालले प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक घट्ना क्रम्का बिषयमा छलफल गरेको स्रोतको भनाइ छ । देउवालाई भेट्न दाहाल–नेपाल करिब सवा एक जबे देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *