ओली समूहको बैठक सम्पन्न, संसद बोलाउने निर्णय

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

काठमाडौं । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको ओली समूहको बैठक सम्पन्न भएको छ । बैठकले सर्वोच्च अदालतको आदेश अनुसार संसदको बैठक बोलाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आव्हान गर्ने संवैधानिक व्यवस्था छ । मंगलबार मात्रै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै १३ दिन भित्र संसद बैंठक बोलाउन आदेश दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *