देशलाई चक्रब्युहबाट मुक्त गर्न नीति, अबधारणा र मार्गचित्र फेरौं : थापा

 ग्लोबल टिभि      सोमवार, कार्तिक १७, २०७७      0

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समस्याको चक्रब्युहबाट देशलाई मुक्त गर्न ब्यक्ति , दल वा सरकार परिवर्तनबाट मात्र सम्भव नभएको बताएका छन् ।
ट्वीट गर्दे उनले मार्ग चित्र, अवधारणामा परिवर्तन नगरेसम्म  ‘कस्मेटिक’ परिवर्तनको अर्थ नभएको जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *