कांग्रेस नेता जोशीलाई मस्तिष्कघात, शल्यक्रिया जारी

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या आएपछि जोशी गएराति १२ एक बजेको समयमा थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

जोशीको अहिले शल्याक्रिया भइरहेको छ भने, अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *