प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) संसदीय दलका नेता एवमं प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । गुरुङले सम्हाल्दै आएको प्रमुख सचेतकको जिम्मेवारी खोटाङका विशाल भट्टराईलाई दिइएको छ ।

गुरुङ नेकपाका दाहाल–नेपाल समूहका हुन् । प्रधानमन्त्री ओलीले अर्को समूहका गुरुङलाई जिम्मेवारीबाट हटाएर आफ्नै समूहका भट्टराईलाई ल्याएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *