ग्लोबल टिभि
शुक्रबार, फाल्गुन १४, २०७७
0
काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) संसदीय दलका नेता एवमं प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । गुरुङले सम्हाल्दै आएको प्रमुख सचेतकको जिम्मेवारी खोटाङका विशाल भट्टराईलाई दिइएको छ ।
गुरुङ नेकपाका दाहाल–नेपाल समूहका हुन् । प्रधानमन्त्री ओलीले अर्को समूहका गुरुङलाई जिम्मेवारीबाट हटाएर आफ्नै समूहका भट्टराईलाई ल्याएका हुन् ।
Post Views: 1,221
Leave a Reply