प्रधानमन्त्री ओली पोखरा जाँदै

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १७, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीे गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार पोखरा जाँदै छन् ।

पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली  ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय फुटबल रंशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण पनि गर्ने छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *