झापा-३ बाट राप्रपा अध्यक्ष लिङ्देन सर्वसम्मत सिफारिस

 ग्लोबल टिभि           0

भदौ २१– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापा–३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।

राप्रपाका युवा नेता राजकुमार चाम्लिङ्ले उम्मेदवारी घोषणा गरिएसँगै चुनावी प्रचार प्रसार अभियान अघि बढाइने बताए । अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *