राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते संसद अधिवेशन आह्वान

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १७, २०७७      0

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सोही अनुरुप राष्ट्रपति भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् ।
संसद अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल हुने संभावना बढेको छ ।

May be an image of text

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *