ग्लोबल टिभि
0
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सोही अनुरुप राष्ट्रपति भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् ।
संसद अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल हुने संभावना बढेको छ ।
Post Views: 1,186
Leave a Reply