ग्लोबल टिभि
0
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल- नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताएका छन् ।
सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै नपालले पार्टीको सदस्य समेत नभएको व्यक्तिले कसैलाई हटाउने अधिकार नभएको बताएका हुन् ।
अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताए। कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडी जान नसक्ने भन्दै उनले आफुहरुले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गरेका छन् ।
Post Views: 1,456
Leave a Reply