डा. भट्टराई आज स्वदेश फर्किँदै

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन १८, २०७७      0

स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किँदै छन् ।

भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए । भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *