प्रधानमन्त्री ओली झापा र मोरङ जाँदै

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन १८, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदैछन् ।

प्रधानमन्त्री ओली विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न झापा जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *