ग्लोबल टिभि
बुधबार, फाल्गुन १९, २०७७
0
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् ।
मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गरेका हुन्।
तर उनले आफुलाइृ हटाउन सजिलो नभएको भन्दै, हटाएर देखाउन चुनौति पनि दिए । आफुले कुनै पदका लागि मुद्धा नलडेको पनि बताए ।
ओलीले न्याय माग्न जनता माझ जाने र जनताले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
Post Views: 1,022
Leave a Reply