ग्लोवल टि.भी.
बुधबार, फाल्गुन १९, २०७७
0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ ।

Leave a Reply