दाहाल- नेपाल समूह केन्द्रीय कमिटी बैठक बस्दै

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १९, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *