बिपन्नलाई निशुल्क भोजनको ब्यवस्था रोकेकोमा गगनको कटाक्ष : परोपकारी कामलाई निरन्तरता दिन आग्रह गर्छु

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक १८, २०७७      0

काठमाण्डौं । बिपन्न नागरिकलाई निशुल्क भोजन गर्ने ब्यवस्थाबाट काठमाडौं महानगरपालिका पछि हटेकोका काठमाण्डौंका जनप्रतिनिधि एवं नेपाली कांग्रेसका नेता गगन थापाले कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो परोपकारी कामलाई निरन्तरता दिन पनि माग गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *