ग्लोबल टिभि
0
काठमाण्डौं । बिपन्न नागरिकलाई निशुल्क भोजन गर्ने ब्यवस्थाबाट काठमाडौं महानगरपालिका पछि हटेकोका काठमाण्डौंका जनप्रतिनिधि एवं नेपाली कांग्रेसका नेता गगन थापाले कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो परोपकारी कामलाई निरन्तरता दिन पनि माग गरेका छन् ।
Post Views: 1,229
Leave a Reply