ग्लोवल टि.भी.
बिहिबार, फाल्गुन २०, २०७७
0

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैडाको एक बर्षको खाना, उपचार लगायत पालनपोषणको सम्पुर्ण जिम्मा लिएका छन्।
बुधबार ललितपुरमा नेपाल प्रकृति संरक्षण कोषको विश्वजन्तु दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्र्तगत एउटा गैडाको बर्षभरीको सम्पुर्ण खर्चको जिम्मा लिएका हुन्।
उनले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतिय बग्गी उपलब्ध गराउने बताएका छन् ।

Leave a Reply