सरकारको संविधान विपरितको कार्य अस्वीकार्य : कांग्रेस

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक १८, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रैसले संविधानको मर्म विपरितका कार्य अस्वीकार्य भएको जनाएको छ ।
प्रवक्ता बिश्वप्रकाश शर्माले ट्वीट गर्दे संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्न सरकार मातहत तहलाई निर्देशन दिएको भन्दै आपत्ति जनाएका हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *