कांग्रेस पदाधिकारीको बैठक बस्दै

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन २०, २०७७      0

नेपाली कांग्रेसका पदाधिकारी बैठक आज बस्दैछ ।

पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बूढानीलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *