कांग्रेस र जसपा संग सहकार्य गर्न तयार छौँ : अध्यक्ष नेपाल

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन २१, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल- नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले आफुहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् ।

वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल बाधक नबन्ने भन्दै उनले मिलेर जानको लागी जुनसुकै विकल्पमा पनि आफुहरु तयार रहेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *