सहमति पालनामा आशंका नगर्दा हुन्छ–विप्लव

 ग्लोबल टिभि           0

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारसंग भएको तीन बुँदे सहमति पालनामा आशंका नगर्न आग्रह गरेका छन् । राष्ट्रिय सभागृहमा भएको समारोहमा उनले सहमति पालननामा प्रतिवद्ध रहने बताएका हुन् ।

कम्युनिष्टले सधैं विद्रोह मात्रै नगर्ने र परिस्थिति अनुसार शान्तिका दूत पनि हुन सक्ने उनको भनाइ छ । उनले आजको दिनलई शहीदको आकांक्षा र सपना जोडिएको दिनको रुपमा पनि लिएका छन् । आजको दिनलाई नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनको रुपमा बुझेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *