ओली समूहको संसदीय दलको बैठक बस्दै

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २२, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

नेकपा ओली समूहले शनिबार दिउँसो ३ बजेलाई संसदीय दलको बैठक बोलाएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आज बस्ने ओली समूहको बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएको छ । बैठकमा नेकपाका दाहाल–नेपाल समूहका सांसदहरुलाई पनि निम्तो पठाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *