नेकपाका दुबै समूह अवसरवादी हुन् –नेता महत

 ग्लोबल टिभि      शनिबार, फाल्गुन २२, २०७७      0

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूह अवसरवादी भएको बताएका छन् ।

नेपाल प्रेस युनियन उपत्यका समन्वयन समितिले आज भक्तपुरमा गरेको कार्यक्रममा नेता महतले नेकपाका दुबै समूहबीच खासै फरक नरहेकोले कुनै एक समूहलाई राम्रो या नराम्रो भन्ने खालको धारणा बनाउन नहुने बताए ।

काँग्रेसलाई अहिले सरकारमा जान हतारो नभएको र जानै पर्ने परिस्थिति बने नेकपाको जुन समूहले काँग्रेसको नेतृत्व स्वीकार्छ उसैलाई समर्थन गर्ने नेता महतले स्पष्ट पारे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *