ग्लोबल टिभि
0
प्रतिनिधिसभाको सातौं अधिवेशन आज आइतबारदेखि शुुरु हुुँदैछ । संसद बैठक अपराह्न ४ बजे बस्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् ।
तर सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
Post Views: 1,443
Leave a Reply