चलचित्र प्रेमगीत–३ हेर्न लायक बनेको छः प्रचण्ड

 ग्लोबल टिभि           0

असोज १० –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली चलचित्र प्रेमगीत–३ हेरेका छन् ।

प्रचण्ड हिजो चलचित्र प्रेमगीत–३ हेर्न हलमा पुगेका थिए। हिजो साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा प्रेमगीत ३ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्न लायक बनेको बताए।

अहिले चलचित्र प्रेमगीत–३ देश देखि विदेशसम्म एकसाथ प्रदर्शन भैरहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *