कोभ्याक्स सुविधाको खोप काठमाडौमा

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

कोरोना भाइरसविरुद्ध खोपको ३ लाख ४८ हजार डोज काठमाडौ आइपुगेको छ ।

आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले खोप ग्रहण गरे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने गरि १ करोड ३० लाख डोज खोप निशुल्क प्राप्त गर्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *